F नयाँ वर्ष २०७३ को शुभकामना - Canvassnap

नयाँ वर्ष २०७३ को शुभकामना


सफल होस तिम्रो यात्रा, सम्पन्न होस तिम्रो मनकामना
उच्च होस् तिम्रो सिर, पुरा होस तिम्रो सपना ।
सफलताले चुमोश् तिम्रो उदेश्य, यहि नै छ यो नयाँ वर्ष २०७३ को
मंगलमय शुभकामना ।।

CONVERSATION

0 comments:

Post a Comment

Thank You